सरकारले बनायो बिल देखाएर हरेक दिन एक जना नेपाली लखपति बनाउने कार्यविधि
setopati.com · Tue Jul 21 03:00:37 GMT 2026

सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ।
मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्।
Read full story at source (setopati.com)