सरकारले ल्यायो सक्कली बिल लिएर लखपति बन्ने अवसर: दैनिक १ लाख जित्ने योजना
canadanepal.com · Tue Jul 21 03:09:30 GMT 2026

काठमाडौँ –सरकारले कर प्रणालीमा आबद्ध नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै नयाँ पुरस्कार योजना सञ्चालन गर्ने भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार अब मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध कारोबारबाट बिल लिने नागरिकहरू यो योजनामा सहभागी हुन सक्नेछन् ।
‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ भन्ने अवधारणासहित ल्याइएको योजनाअन्तर्गत १०० रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा वा होटल तथा रेस्टुरेन्टमा सेवा लिएर भुक्तानी गर्दा प्राप्त हुने बिल नम्बर नै पुरस्कारका लागि आधार बन्नेछ ।
Read full story at source (canadanepal.com)