मेसीको गोलसँगै अर्जेन्टिनाले जोर्डनलाई हरायो
kathmandupati.com · Sun Jun 28 05:01:23 GMT 2026
काठमाण्डु – फिफा विश्वकप २०२६ मा अर्जेन्टिनाले जोर्डनविरुद्ध जित निकालेको छ। भर्खरै सकिएको समूह ‘जे’ खेलको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनाका लागि खेलको १९ औँ मिनेटमा लो क्लेसो र ३१ औँ मिनेटमा लौटारो मार्टिनेजले १ र खेलको ८० औँ मिनेटमा कप्तान नियोनल मेसीले १ गोल गरे ।
Read full story at source (kathmandupati.com)