सुरूङभित्र उद्धार गर्न ६ सदस्यीय चिनियाँ टोली परिचालन, थप टोली सीमामा 'स्ट्यान्डबाई'
setopati.com · Sat Aug 29 18:26:00 GMT 2026

विनाशकारी भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत आयोजनाको सुरूङभित्र फसेका श्रमिक तथा प्राविधिकहरूको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ।
रसुवास्थित माथिल्लो त्रिशूली–३ 'बी' जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका व्यक्तिको सुरक्षित उद्धारका लागि सरकारले चिनियाँ विज्ञ टोली परिचालन गरेको हो।
Read full story at source (setopati.com)