बौद्धमा एक युवतीले गरिन् आत्मदाह प्रयास, शरीरको ५० प्रतिशत भाग जल्यो
kathmandupati.com · Tue Jul 21 03:32:30 GMT 2026

काठमाण्डु – काठमाण्डुको बौद्धमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी ३० वर्षीय सालु गुरुङले राति २ बजे पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेकी हुन् ।
Read full story at source (kathmandupati.com)