बाढीले क्षतिग्रस्त ९ करोडका विद्युतीय गाडी भन्सारमै बेवारिसे [फोटो फिचर]
nepalnews.com · Tue Jul 21 03:31:05 GMT 2026

रसुवा। बाढीले क्षतिग्रस्त भएपछि भन्सार महशुल नतिरिएका ११ वटा विद्युतीय सवारी रसुवा टिमुरे भन्सारमा बेवारिसे बनेका छन्।
२०८२ असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीमा पुरिएका ८ करोड ८६ लाख ९० हजार रुपैयाँ बराबरका सवारी एक वर्षदेखि टिमुरेमै बेवारिसे छोडिएका हुन्।
Read full story at source (nepalnews.com)