ग्यासको अभाव छैन‚ अनावश्यक भण्डारण नगर्नू : निगम
nepalnews.com · Mon Feb 09 17:07:54 GMT 2026

काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ।
निगमले सोमबार विज्ञप्ति जारी गर्दै एलपी ग्यासको आयात तथा बिक्री-वितरण नियमित भइरहेको हुँदा आमउपभोक्तालाई तत्काल आवश्यक मात्रामा ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको हो।
Read full story at source (nepalnews.com)