सिभिल अस्पतालको कार्यकारी निर्देशकमा डा.परियार
setopati.com · Tue Jul 21 03:43:56 GMT 2026

निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)को कार्यकारी निर्देशक पदमा प्रा.डा जितेन्द्र परियार नियुक्त भएका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार क्यान्सर रोग विशेषज्ञ परियारलाई नियुक्त गरेको हो। मन्त्रालयले जारी गरेको सूचनामा सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय भएको उल्लेख छ।
Read full story at source (setopati.com)