दक्षिण अफ्रिकाको सानदार सुरुआत, क्यानडा ५७ रनले पराजित
baahrakhari.com · Mon Feb 09 17:14:46 GMT 2026
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले सानदार सुरुआत गर्ने क्रममा क्यानडाविरुद्ध ५७ रनको सहज जित निकालेको छ ।
सोमबार (माघ २६) भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले २१४ रनको लक्ष्य दिएको थियो । जसलाई पछ्याउने क्रममा क्यानडाले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर ५७ रनमात्र बनाउन सक्यो ।
Read full story at source (baahrakhari.com)