नयाँ नियमावलीविरुद्ध कन्सल्टेन्सी सञ्चालकहरूको विरोध किन ?
lokaantar.com

शैक्षिक परामर्श क्षेत्रलाई पारदर्शी बनाउन भन्दै सरकारले नयाँ नियमावली जारी गरेपछि कन्सल्टेन्सी सञ्चालकहरू विरोधमा उत्रिएका छन्। सरकारले ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ मा भएका व्यवस्थाविरुद्ध उनीहरू सडकमै आउन बाध्य भएका हुन्।
शैक्षिक परामर्श संस्था अर्थात् कन्सल्टेन्सीहरू, जसले भाषा शिक्षण केन्द्र तथा तयारी कक्षा सञ्चालन गर्ने र विद्यार्थीहरूलाई परामर्श दिने काम गर्छन्। यस्ता कन्सल्टेन्सीहरूलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन नियमावली ल्याइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। तर, शैक्षिक परामर्श संस्थाहरूले नियमावली एक्लौटी रूपमा ल्याइएको भन्दै विरोध जनाइरहेका छन्।
Read full story at source (lokaantar.com)