पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
deshsanchar.com · Sun Jun 28 02:42:12 GMT 2026

फिक्कल- वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका-९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
Read full story at source (deshsanchar.com)