अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
nepalnews.com · Tue Jul 21 04:17:16 GMT 2026

जनकपुरधाम। डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाएको छ।
जिल्लाको गोलबजार नगरपालिकास्थित चोहर्वा ब्यारेक नजिकै वन क्षेत्र अतिक्रमण गरेर बनााइएको संरचना हटाइएको कार्यालय प्रमुख बेचन चौधरीले जानकारी दिए।
Read full story at source (nepalnews.com)