भारत र पाकिस्तानबीचको खेल हुने सम्भावना बढ्यो !
setopati.com · Mon Feb 09 17:51:00 GMT 2026
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले फेब्रुअरी १५ मा भारतविरुद्ध हुने टी-२० विश्वकपको खेलमा पाकिस्तान सहभागी हुने वा नहुने भन्नेबारे आगामी २४ घण्टाभित्र निर्णय हुन सक्ने बताएका छन्।
यो विषयमा क्रिक बजले भने निर्धारित मितिमा भारत र पाकिस्तानबीचको खेल हुने दाबी गर्दै लेखेको छ।
Read full story at source (setopati.com)