सबै दावी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुन्छन् : अध्यक्ष सिलवाल
arthadabali.com · Fri Aug 30 17:47:27 UTC 2024

सबै दावी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुन्छन् : अध्यक्ष सिलवाल
काठमाडौँ / नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने भएकाले सबै दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुने बताएका छन् ।
Read full story at source (arthadabali.com)