‘द ओडिसी’ले चार दिनमा उठायो २७ सय करोड
baahrakhari.com · Tue Jul 21 04:46:10 GMT 2026

काठमाडौं । निर्देशक क्रिस्टोफर नोलनको चलचित्र ‘द ओडिसी’ले चौथो दिन पनि विश्वव्यापी बक्सअफिसमा आफ्नो उपस्थितिलाई कायम राखेको छ ।
चार दिनमा यो चलचित्रले दुई हजार ७०० करोड कलेक्सन गरेको छ । सोमबार कलेक्सनमा थोरै गिरावट आए पनि भारतमा ८० करोड कलेक्सन गरेको छ ।
Read full story at source (baahrakhari.com)