कानुनी समस्याले सिमेन्ट प्याक गर्न नसकिएको दावी
newsofnepal.com · Tue Jul 21 04:46:56 GMT 2026

उदयपुर ।
केही दिन अघि विभिन्न संचार माध्यममा बोरा खरिद गर्न नसक्दा उत्पादित ६ करोडको सिमेन्ट नास हुने अवस्थामा रहेको भन्ने आसयका समाचारहरु प्रकाशित भए पछि उदयपुर सिमेन्ट उद्योगमा र बाहिर बजारमा समेत निकै हलचल भयो ।
Read full story at source (newsofnepal.com)