नाडा अटो शोमा यामाहाको 'एक्सएसआर १५५' सार्वजनिक
setopati.com · Thu Aug 27 11:25:00 GMT 2026

यामाहाको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले नाडा अटो शो २०२६ मा यामाहा एक्सएसआर १५५ सार्वजनिक गरेको छ।
'बर्न टु स्ट्यान्ड अपार्ट' अभियानको अवधारणामा केन्द्रित कार्यक्रममा नेपालभरका आगन्तुक तथा मोटरसाइकलप्रेमीले पहिलोपटक यामाहाको नयाँ रेट्रो–मोडर्न मोटरसाइकललाई प्रत्यक्ष अनुभव गर्न पाउनेछन्।
Read full story at source (setopati.com)