बाढीको पूर्वसूचना दिन राखिएका केन्द्रले नै किन सकेनन् बेलैमा सूचना दिन?
setopati.com · Thu Aug 27 11:27:47 GMT 2026

नेपाल-चीन सीमा क्षेत्रमा गएको हिमपहिरो ल्हेन्दे खोलामा खसेपछि त्रिशूली नदीमा मिसिएर भीषण बाढी बनिसक्दा पनि किन त्यसको सूचना बेलैमा दिन सकिएन भन्ने गम्भीर प्रश्न उठेको छ।
बुधबार बिहान साढे ८ बजे आसपासबाट सुरू भएको बाढीबारे सही सूचना बेलैमा प्रवाह गर्न नपाउँदा यति धेरै मानवीय क्षति भएको मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका कर्मचारीहरू स्वीकार गर्छन्।
Read full story at source (setopati.com)