बागलुङमा वार्षिक २३ हजार मेट्रिक टन दुध उत्पादन
nagariknews.nagariknetwork.com · Sun Jun 28 05:05:50 GMT 2026

बागलुङ जिल्ला दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढ्दै जाँदा जिल्लामा वार्षिक २३ हजार १५७ मेट्रिक टन दूध उत्पादन हुन थालेको हो।
विदेशी रोजगारीबाट फर्किएका युवाहरूले गाईभैँसी पालनलाई मुख्य पेशा बनाउँदै व्यावसायिक रूपमा दूध उत्पादन गर्न थालेपछि जिल्लाको दुग्ध उत्पादनमा वृद्धि भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)