नाडाको स्वर्ण उत्सव समारोह सम्पन्न
ajakoartha.com · Sun Jun 28 05:10:00 GMT 2026

काठमाडौं- आज मिति २०८३ असार १३ गते नेपाल उद्योग वाण्ज्यि महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको स्वर्ण उत्सव उद्घाटन समारोह काठमाण्डौंमा भव्यतापुर्वक सम्पन्न भएको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा सो उद्घाटन समारोहको आयोजना गरिएको हो । २०३२ सालमा स्वर्गिय तोलाराम दुगडले काठमाण्डौं जिल्लामा स्थापना गरेको नाडा अटोमोवाइल्स एशोसिएशन अप नेपालले आफ्नोे ५०औं बर्षकोे शुभ–अवशरमा विभिन्न कार्यक्रमहरु सहित ऐतिहासिक स्वर्ण उत्सव समारोहको आयोजना गरेको हो ।
Read full story at source (ajakoartha.com)