कामलाई प्रसादको रूपमा लिन्छु : उमेश राई (फुलन्देकी आमा)
makalukhabar.com · Tue Jul 21 05:14:00 GMT 2026

काठमाडौँ । कुनै समय नेपाली चलचित्र उद्योगमा हास्य कलाकारहरूलाई कथालाई अघि बढाउने सहायक पात्रका रूपमा मात्र हेरिन्थ्यो । उनीहरूलाई मुख्य भूमिकामा केन्द्रित गरेर चलचित्र निर्माण गर्नु लगभग असम्भवजस्तै मानिन्थ्यो । तर समयसँगै यो धारणा बदलिएको छ ।
हास्य कलाकारबाट आफ्नो अभिनय यात्रा सुरु गरेका दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल र विजय बरालजस्ता कलाकारहरूले मुख्य अभिनेताका रूपमा आफूलाई स्थापित गरिसकेका छन् । उनीहरूले बक्स अफिसमा पनि सफलता हासिल गर्दै हास्य कलाकार केवल सहायक पात्र मात्र हुन् भन्ने पुरानो भाष्यलाई परिवर्तन गरिदिएका छन् ।
Read full story at source (makalukhabar.com)