विदेशी नागरिकको खोज तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयले गठन गर्यो आपतकालीन टोली
annapurnapost.com · Thu Aug 27 11:22:44 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको बाढीबाट विदेशी नागरिकसमेत प्रभावित तथा बेपत्ता भएको विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले विदेशी नागरिकको खोज तथा उद्धारका लागि आपतकालीन प्रतिकार्य टोली (इआरटी) गठन गरेको छ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै तत्काल प्रभावबाट गठन गरिएको इआरटीले बाढी प्रभावित, बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकको खोज तथा उद्धार, सूचना प्रमाणीकरण र कन्सुलर सहयोगका लागि केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ।
Read full story at source (annapurnapost.com)