असुरक्षित नेपालका बाल सुधार गृह : जुनसुकै बेला गम्भीर दुर्घट्नाको खतरामा
nepalviews.com · Tue Jul 21 05:22:11 GMT 2026

काठमाडौं । बालबालिका देशका कर्णधार हुन्, तर तिनै बालबालिका जब कानुनको फन्दामा पर्छन् अनि ‘बाल सुधार गृह’को चार पर्खालमा खुम्चिन पुग्छन् । तर दुःखको कुरा तिनै बाल सुधार गृहहरु यतिबेला गम्भिर संकटमा छन् ।
बालबालिकासम्बन्धी ऐन, २०७५ ले अपराधमा संलग्न बालबालिकालाई ‘सुधार’ को अवसर दिने परिकल्पना गरे पनि, व्यावहारिक धरातलमा यी गृहहरू बालबालिकाको सर्वाङ्गीण विकासका लागि होइन, बरु उनीहरूको भविष्य अन्धकार बनाउने ‘असुरक्षित अखडा’ का रूपमा देखिएका छन् ।
Read full story at source (nepalviews.com)