कुनै दाई र बाको शासन छैन, इटहरीका मेयर पौडेलले मतदातालाई दिनुपर्ने उत्तरका प्रश्नहरू
canadanepal.com · Tue Jul 21 05:25:24 GMT 2026

इलाका प्रहरी कार्यालय इटहरीको कस्टडीमा रहँदा डीएसपीको कार्यकक्षमा मैले मेयर हेमकर्ण पौडेललाई भनेको थिएँ,‘म जुन विषयमा यहाँ हत्कडीसहित रातारात ल्याएर थुनिएको छु, मेरो प्रश्न सोध्ने अधिकारमा धावा बोलिएको छ। म एक मतदाताको नाताले प्रश्न गर्छु।’
त्यसबेला मेयर पौडेलले भनेका थिए। ठिक छ, सोध्न पाइन्छ तर तथ्यगत हिसाबले सोध्नुपर्छ। म केही तथ्यलाई समेत आधारभूत राखेर कुनै पत्रकार भएर होइन, नागरिक र मतदाता भएर सोधिरहेको छु।
Read full story at source (canadanepal.com)