सम्पत्ति मूल्यांकनमा पूर्वमन्त्री खरेलको बेवास्ता
bishowkhabar.com · Tue Jul 21 05:24:34 GMT 2026

काठमाडौं– स्मार्ट टेलिकमको सञ्चालन अनुमतिपत्र (लाइसेन्स) रद्द भएपछि कम्पनीको सम्पत्ति सरकारी स्वामित्वमा ल्याउने प्रक्रियाअन्तर्गत सरकारले अन्ततः सम्पत्ति मूल्यांकनको काम अघि बढाएको थियो ।
तर, अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको कार्यकालमा उक्त प्रक्रिया निष्कर्षमा पुग्न नसक्दा, बैंकले कम्पनीको सम्पत्ति लिलामी गर्ने अवस्था सिर्जना भयो ।
Read full story at source (bishowkhabar.com)