भोटेकोशीमा फेरि अर्को बाढीको जोखिम, सतर्क रहन आग्रह
arthasarokar.com · Thu Aug 27 11:28:07 GMT 2026

काठमाडौँ । भोटेकोशीमा फेरि अर्को बाढीको जोखिम बढेको छ । विशेष सूचना जारी गर्दै भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीमा बाढीको जोखिम रहेको जनाएको हो ।
Read full story at source (arthasarokar.com)