सुनको मूल्य सामान्य बढ्यो
nepallive.com · Tue Jul 21 05:29:42 GMT 2026

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो।
Read full story at source (nepallive.com)