प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
annapurnapost.com · Tue Jul 21 05:23:56 GMT 2026

काठमाडौं : मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक ०.१३ अंकले बढेर २७१९.३८ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ७७ वटा स्क्रिप्सको ८ हजार १०१ कित्ता सेयर ४६ लाख ७८ हजार ३६१ रुपैयाँमा खरिदबिक्री भए।
Read full story at source (annapurnapost.com)