असोज मसान्तभित्र दर्ता हुने व्यवसायको अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय
dcnepal.com · Tue Jul 21 05:35:25 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए पनि आउँदो असोज मसान्तभित्र व्यवसाय दर्ता गरेमा अघिल्ला सबै वर्षहरूको व्यवसाय कर मिनाहा हुने भएको छ।
Read full story at source (dcnepal.com)