सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो
arthasarokar.com · Tue Jul 21 05:40:00 GMT 2026
काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।
Read full story at source (arthasarokar.com)