बिल लिने बानी बसाल्न सरकारको ‘लखपति योजना’, मासिक दुई जनालाई १०–१० लाख
ajakoartha.com · Tue Jul 21 05:43:00 GMT 2026

काठमाडौं- वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले अनिवार्य रूपमा बिजक लिने संस्कृतिको विकास, कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गरेको छ ।
अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले दिएको अधिकार प्रयोग गर्दै कार्यविधि स्वीकृत गरेको हो । उक्त कार्यविधि लागू भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।
Read full story at source (ajakoartha.com)