ताप्लेजुङको कालिखोला नेवारेमा पहिरो : एक घरमा पूर्ण रूपले क्षति, अर्को जोखिममा
nagariknews.nagariknetwork.com · Tue Jul 21 05:48:44 GMT 2026

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं १ मंगलवार बिहान गएको पहिरोले एक घरमा पूर्ण रूपले क्षति पुर्याएको छ भने अर्को एक घर जोखिममा पारेको छ।
सिदिङ्वा गाउँपालिका वडा नं १ कालिखोलाका वडा सदस्य टइन्द्र चापागाँइका अनुसार स्थानीय जीवनाथ बाँनियाको घर पहिरोले पूर्ण रूपमा क्षति पुर्याएको हो। मानवीय क्षति भने नभएको वडा सदस्य चापागाँइले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)