कालीमाटीमा गोलभेडा प्रतिकेजी रु ५० र अदुवा प्रतिकेजी रु २०० सम्म
halokhabar.com · Tue Jul 21 05:45:00 GMT 2026

×
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्यसूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेडाको मूल्य प्रतिकेजी रु ४० देखि रु ५० कायम हुँदा औसत मूल्य रु ४४.१७ रहेको छ। सानो लोकल गोलभेडा रु १७–२५ र टनेल गोलभेडा रु २८–४० प्रतिकेजीमा कारोबार भइरहेको छ ।
Read full story at source (halokhabar.com)