अर्थमन्त्री वाग्लेलाई प्रधानमन्त्री बनाउने रणनीतिमा रास्वपा, रवि गुटबीच बाक्लियो गोप्य भेटवार्ता
bishowkhabar.com · Tue Jul 21 05:56:12 GMT 2026

काठमाडौं— प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच बजेट, कर नीति र सरकार सञ्चालनको शैलीलाई लिएर बढ्दो मतभेद राजनीतिक बहसको विषय बनेको छ ।
यही पृष्ठभूमिमा रास्वपा सभापति रवि लामिछाने र अर्थमन्त्री वाग्लेबीच काभ्रेको धुलिखेलमा भएको लामो भेटवार्ताले थप चर्चा पाएको छ ।
Read full story at source (bishowkhabar.com)