प्रधानमन्त्री र मन्त्रीहरू दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ : स्वर्णिम वाग्ले
onlinekhabar.com · Tue Jul 21 05:52:52 GMT 2026

५ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरू राजनीतिक दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँगको छलफलका क्रममा अर्थमन्त्री डा. वाग्लेले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरू सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका हुन् ।
Read full story at source (onlinekhabar.com)