फेरि बल्झियो मध्यपूर्व द्वन्द्व, कुवेत र बहराइनमा आक्रमण
kendrabindu.com · Sun Jun 28 05:16:12 GMT 2026

काठमाडौं । बीबीसी फारसी सेवाका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले आइतबार बिहान कुवेतको अली अल-सलेम एयर बेस र बहराइनमा रहेको अमेरिकाको पाँचौँ फ्लिट मुख्यालयसँग सम्बन्धित आठ स्थानलाई निसाना बनाइएको बताएको छ।
आईआरजीसीका अनुसार त्यहाँ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरिएको हो। विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण हालैका अमेरिकी हमलाको बदलामा हो।’अमेरिकी अधिकारीहरूले अहिलेसम्म कुनै क्षति वा हताहतबारे केही बताएका छैनन्।
Read full story at source (kendrabindu.com)