चार अर्ब ३० करोड बढी राजस्व संकलन
nepalnews.com · Tue Jul 21 06:10:46 GMT 2026
दाङ। आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा रु चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व संकलन गरेको छ।
उक्त कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुसार त्यस अवधिमा वार्षिक लक्ष्यको ८५.२१ प्रतिशतमात्र राजस्व संकलन भएको छ।
Read full story at source (nepalnews.com)