हर्क साम्पाङ्ग आउने भएपछि जानकी मन्दिर अगाडि प्रदर्शन
kendrabindu.com · Tue Jul 21 06:14:33 GMT 2026

जनकपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले जनकपुरधामको जानकी मन्दिर अगाडि नाराबाजी गर्दै हर्क साम्पाङ्गविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
Read full story at source (kendrabindu.com)