अब हरेक दिन एकजना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १० लाख
kendrabindu.com · Tue Jul 21 06:20:06 GMT 2026

काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र उपभोक्तामैत्री बनाउन सक्कली बिल लिने उपभोक्तालाई नगद पुरस्कार प्रदान गर्ने ‘लखपति योजना’ सञ्चालन गर्ने भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध व्यवसायबाट एक सय रुपैयाँभन्दा बढीको खरिद गरी सक्कली बिल लिने उपभोक्तालाई योजनामा सहभागी गराइने बताएका छन्।
Read full story at source (kendrabindu.com)