मनसुनमा भिजेको ढुसी लागेको घाँस खुवाउँदा गाईवस्तु बिरामी हुन सक्छन्, यी सावधानी अपनाउनुस्
halokhabar.com · Tue Jul 21 06:07:00 GMT 2026

×
काठमाडौं । वर्षायाममा गाईवस्तुलाई भिजेको, कुहिएको वा ढुसी लागेको घाँस खुवाउँदा पाचनसम्बन्धी समस्या, फंगल संक्रमण, दूध उत्पादनमा कमी तथा अन्य गम्भीर रोगको जोखिम बढ्ने भएकाले विशेष सावधानी अपनाउन पशु स्वास्थ्य विज्ञ डा. केदार कार्की ले सुझाव दिएका छन् ।
Read full story at source (halokhabar.com)