कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनशक्ति माग
clickmandu.com · Tue Jul 21 06:22:01 GMT 2026

काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो ।
कोरियाले ईपीएसअन्तर्गत ७ हजार २ सय कोटाका लागि आवेदन माग गरेको छ ।
Read full story at source (clickmandu.com)