बिजक लिने उपभोक्तालाई उपहार
barnanmedia.com · Tue Jul 21 06:05:02 GMT 2026

सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ लागू गरेको छ ।
वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले अनिवार्य बिजक लिने संस्कृतिको विकास, कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।
Read full story at source (barnanmedia.com)