सिक्किममा भत्किएको सुरुङभित्र ८ शव भेटियो, २५ जना पुरिएको आशंका
barnanmedia.com · Tue Jul 21 06:14:58 GMT 2026

सिक्किमको नाम्ची जिल्लाको समरदुङमा निर्माणाधीन सुरुङ भत्किँदा फसेकामध्ये अहिलेसम्म आठ जनाको शव निकालिएको छ।
बीबीसी हिन्दीका अनुसार एनएचपीसीको टिस्टा जलविद्युत् परियोजना (चरण ६) अन्तर्गतको सुरुङको एक भाग सोमबार भत्किएर प्रवेशद्वार बन्द भएको हो।
Read full story at source (barnanmedia.com)