जेनजी आन्दोलनको असर : २६ हजार ४४५ मुद्दा फैसला गर्न बाँकी
kendrabindu.com · Tue Jul 21 06:28:32 GMT 2026

काठमाडौं । जिल्ला अदालत काठमाडौंले आर्थिक वर्ष २०८२/८३ मा २६ हजार ४४५ मुद्दा फैसला गर्न सकेन ।
सो आर्थिक वर्षमा कुल ४६ हजार २७७ थान मुद्दा दर्ता भएकामध्ये १९ हजार ८३२ थान मुद्दा फैसला भएका थिए ।
Read full story at source (kendrabindu.com)