ललितपुरको इमाडोलमा १५ मिटर सडक भासियो, व्यापारिक स्टलहरू क्षतिग्रस्त
canadanepal.com · Tue Jul 21 06:29:57 GMT 2026

ललितपुर- महालक्ष्मी नगरपालिकाको इमाडोल क्षेत्रमा करिब १५ मिटर सडक भासिएको छ। सडक किनारसँगै जोडिएका व्यापारिक स्टलहरू समेत भत्किँदा स्थानीय व्यवसायीहरू प्रभावित बनेका छन्।
साविक इमाडोल गाविसको ३ नम्बर वडा कार्यालय नजिकै रहेको मन्दिर आसपासको क्षेत्रमा केही दिनअघिदेखि नै सडक किनारमा चिरा पर्न थालेको थियो। तर, सोमबार एकाएक ठूलो क्षेत्र ओगटेर सडक भासिएपछि आसपासका पसलहरूमा क्षति पुगेको हो।
Read full story at source (canadanepal.com)