गैंडा र बाघको आखेटोपहार चोरी–शिकारीमा संलग्न दुई जना विरुद्ध अदालतमा मुद्दा दर्ता
nepalpress.com · Tue Jul 21 06:33:54 GMT 2026

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एकसिङ्गे गैंडाको शिकार गर्ने उद्देश्यले हतियारसहित प्रवेश गरेका दुई जनालाई निकुञ्ज कार्यालयले नियन्त्रणमा लिई मुद्दा दायर गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणको संयुक्त टोलीले सञ्चालन गरेको ‘कोभर्ट अपरेसन’का क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
Read full story at source (nepalpress.com)