सरकारको ‘लखपति योजना’ : अब बिल लिनुहोस्, लखपति बन्नुहोस्
arthadabali.com · Tue Jul 21 06:36:54 GMT 2026

काठमाडौँ / सरकारले कर प्रणालीलाई थप पारदर्शी बनाउने र उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्ने उद्देश्यसहित ‘लखपति योजना’ कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।
योजनाअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) तथा स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध व्यवसायबाट १०० रुपैयाँभन्दा बढीको खरिद वा सेवा लिएर सक्कली बिल लिने उपभोक्ता यस योजनामा सहभागी हुन सक्नेछन्।
Read full story at source (arthadabali.com)