हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिरअगाडि प्रदर्शन (तस्वीरहरू)
nepalviews.com · Tue Jul 21 06:37:32 GMT 2026

जनकपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दुवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले जनकपुरधामको जानकी मन्दिरअगाडि नारावाजी गर्दै हर्क साम्पाङ्गविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
Read full story at source (nepalviews.com)