कीर्तिपुरमा गुडिरहेको गाडीमा आगलागी, चालकसहित यात्रुको मृत्यु भएको आशंका
corporatenepal.com · Tue Jul 21 06:42:28 GMT 2026

काठमाडौं । कीर्तिपुरको चोभार नजिकै सडकमा गुडिरहँदा गाडीमा आगलागी भएको छ । बा ५ च ३०३८ को निजी कारमा आगो लागेको हो ।
घट्नास्थलमा अहिले प्रहरीहरु पुगिसकेको र चालकसहित अन्य यात्रुको मृत्यु भएको आशंका गरिएको छ । उक्त गाडी विद्युतीय (ईभी) भनिए पनि ईभी नभएको ट्राफिक प्रहरीले जनाएको छ ।
Read full story at source (corporatenepal.com)