कीर्तिपुरमा पार्किङ गरिएको गाडीमा आगलागी, जलेर एक जनाको मृत्यु
barnanmedia.com · Tue Jul 21 06:51:43 GMT 2026

काठमाडौँ — कीर्तिपुर नगरपालिका वडा नम्बर ५ स्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक कारमा अचानक आगलागी हुँदा एक जनाको घटनास्थलमै दुःखद मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुर र दमकल टोलीले आगो नियन्त्रणमा लिए पनि कारभित्र सवार व्यक्तिलाई बचाउन सकिएन।
गुडिरहेको कारभित्रै सल्कियो आगो
Read full story at source (barnanmedia.com)